धनुषाको बटेश्वर गाउँपालिकामा एमालेका डम्बरबहादुर राउत विजयी



धनुषा । धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर राउत २ हजार ३ सय ७७ मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिस्पर्धी कांग्रेसका रामअशिष महतोले २ हजार १ सय ९६ मत प्राप्त गरेका छन । यस्तै उपाध्यक्षमा एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत प्राप्त गरी विजयी भइन । उनको प्रतिस्पर्धी कांग्रेसकै जनारसी देवीले २ हजार १ सय ९७ मत प्राप्त गरिन ।

प्रतिक्रिया दिनुहोस्