संसद भवन नजिकै ‘यौनव्यापार’, मन्त्रीले आ्छ्यान तताउछन !



देहव्यापारमा मन्त्रीको संलग्नता भएको महिला आयोगले आरोप लगाएको छ ।दिल्ली महिला आयोगले भारतको राजधानी नयाँदिल्लीस्थित ‘रेड लाइट एरिया’ जीबी रोडमा देहव्यापार अखडामा केन्द्रीय मन्त्रीकै संलग्नता रहेको भएको हो ।महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले देहव्यापार अखडा संचालनमा एक केन्द्रीय मन्त्रीको समेत संलग्नता देखिएको खुलासा गरेकी हुन् । तर, उनले मन्त्रीको नाम भने सार्वजनिक गरिनन् ।

‘संसद भवनबाट ३ किलोमिटरको दुरीमा यस्तो घृणित काम भइरहँदा पनि सरकार मुकदर्शक भएर बसिरहेको छ’ मालिवालले भनिन् । उनले महिला आयोगका तर्फबाट जीबी रोडमा बेलाबेलामा छापा मार्ने काम भएको उल्लेख गर्दै अध्यक्ष स्वातिले हालैमात्र आफूहरुले ६ वर्षदेखि कोठीमा बेचिएकी एक महिलाको उद्धार गरेको जानकारी दिइन् ।

–एजेन्सी

प्रतिक्रिया दिनुहोस्