दशैँको मौका छोपि सन्नी लियोनी अनलाइन जुवा खेलाउन काठमाडौँमा (भिडियो सहित)



नेपाल समाचारपत्र, काठमाडौ ।
भारतीय अभिनेत्री सन्नी लियोनी केही दिनदेखि काठमाडौँमा बसिरहेकी छिन् । उनि दशैँको मौका पारेर काठमाडौँमा अनलाई जुवा खेलाउन नेपाल आएको सामाजिका सन्जालमा समेत प्रचारप्रसार गरिएको छ ।

काठमाडौंको र्‍याडिसन होटलमा जुवा खेलाइरहेको प्रचार फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रष्टै देख्न सकिन्छ ।

बाकारात, अन्दर बाहर, रोउलेट, क्यासम्यान जस्ता खेलहरु अनलाइमार्फत‍ खेलाइँदैछ। यी अनलाइन खेलहरुमा डिलर सन्नी लियोनी देखाइएको छ भने फोन नम्बरहरु एनसेलका नेपाली नम्बरहरु राखिएका छन्।

सन्नीले आफ्नो फेसबुक पेजमा समेत अनलाइन गेरेको लाइभ भिडियो समेत राखेर प्रचार गरिरहेकी छिन्।

हेर्नुहोस यो भिडियो

प्रतिक्रिया दिनुहोस्