जितपुर–सिमरा उप–महानगरमा कडा टक्कर, कांग्रेस र एमाले बराबर माओवादी केन्द्र पछ्रयाउँदै



बारा । बाराको जितपुर–सिमरा उप–महानगरपालिकामा तीन दलको कडा प्रतिस्पर्धा रहेको छ । उक्त उपमहानगरमा कांग्रेस, एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा हो । पछिल्लो मत परिणामा अनुसार नेपाली कांग्रेस ७५, नेकपा एमाले ७५ र नेकपा माओवादी केन्द्रको ७२ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्