सातामा १० जना ग्राहकसँग सुत्छिन् ८८ वर्षिया शिला !



शिला भोगेल कोपे विश्वकै सबैभन्दा बूढी बेश्या हुन् ।

ब्रिटेन निवासी ८८ वर्षिया शिला अहिले पनि सातामा १० जना ग्राहकसँग सुत्छिन् उनले घण्टाको २ सय ५० पाउन्ड कमाउछिन । उनी ती वर्ष अघि नै संसारकै बुढी बेश्या घोषित भएकी थिइन् ।

मिनिस्कट लगाएर र उग्लो हिल भएको जुत्ता लगाएर ग्राहकलाई रिझाउन पुग्ने शिला आफूलाई निकै सेक्सी भएकै कारणले वेश्यावृति पेशा अंगालेको बताउँछिन् ।
-एजेन्सी

प्रतिक्रिया दिनुहोस्