एपीएफ प्रवक्तामा पाण्डेएपीएफ प्रवक्तामा पाण्डे



काठमाडौं, (नेस)
सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डे ल्याइएको छ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता पाण्डेलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्