अष्ट्रोलोजर राज इण्डोनेसियामा सम्मानित



प्रशिद्ध अष्ट्रोलोजर राज इण्डोनेसियाको वालीमा सम्मानित हुनुभएको छ ।

बालीमा सम्पन्न १८ औ अन्तर्राष्ट्रिय अष्ट्रोलिजी सम्मेलनमा राज म्यान अफ द इयरका रुपमा सम्मानित हुनुभएको हो । लामो समयदेखि ज्यातिष विधामा योगदान पुर्याउदै आउनुभएका राज अन्तराष्ट्रिय स्तरमा सम्मानित हुनुभएको हो ।

राज विगत लामो समयदेखि सगरमाथा टेलिभिजनसग आवद्ध हुनुहुन्छ । उहाले हरेक दिन बिहान ९ः १५ देखि १० बजेसम्म जीवनमन्त्र कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्