डा.भट्टराई अध्यक्ष ओली निवासमा



भक्तपुर, (नेस) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई बीच भेटवार्ता भएको छ ।अध्यक्ष ओलीसँग भेट गर्न डा.भट्टराई ओली निवास बालकोट पुग्नुभएको हो ।करिब २ घण्टा लामो भेटमा दुई पुर्ब प्रधानमन्त्रीबीच वर्तमान राजनीतिक परिवेशबारे छलफल भएको अध्यक्ष ओलीका स्वकीय सचिब अनिश दाहालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्