काठमाडौंमा ८८ किलो सुन सहित चिनिया नागरिक पक्राउ



नेपाल समाचारपत्र, काठमाडौ । महानगरीय अपराध महाशाखाले राजधानीको क्षेत्रपाटीबाट अहिले सम्मकै सबे भन्दा ठुलो परिमाणमा सुन बरामद गरेको छ ।
क्षेत्रपाटीस्थित एक होटलबाट चिनिया नागरिकले अबैध रुपमा ल्याएको उक्त सुन बरामद गरेको हो । प्रहरीले ८८ केजी सुन बरामद गरेको बताएको छ । तर यस बारेमा प्रहरीले केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्