आईतवार सार्वजनिक विदा (सूचना सहित)



नेपाल समाचारपत्र, काठमाडौ ।
नेपाल सरकार गृह मन्त्रालयले भदौं १८ गते सार्वजनिक विदा दिने भएको छ ।
मन्त्रालयले एक सूचना जारी आईतवार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात इदुल जोहा यही मिति २०७४ भदौं १८ गते पर्ने भएको हुँदा सरकारले सो दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेकोको सूचनामा जनाईएको छ ।

आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।

सूचना

प्रतिक्रिया दिनुहोस्