देउवालाई सकस



प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको क्रममै हुनुहुन्छ। दिल्लीमा उहाँको विभिन्न विशिष्ट व्यक्तिसँग भेटघाट भइरहेको छ।
बिहीबारको रुटिनअनुसार प्रधानमन्त्री देउवाले गार्ड अफ रनर लिनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वान टु वान वार्ता र महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने सम्मको कार्यक्रममा सहभागी हुनुभयो। भेटघाट देउवालाई सकस

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको क्रममै हुनुहुन्छ। दिल्लीमा उहाँको विभिन्न विशिष्ट व्यक्तिसँग भेटघाट भइरहेको छ।
बिहीबारको रुटिनअनुसार प्रधानमन्त्री देउवाले गार्ड अफ रनर लिनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वान टु वान वार्ता र महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने सम्मको कार्यक्रममा सहभागी हुनुभयो।

भेटघाट र बिहीबारको तालिका अनुसार देउवालाई केही कुरामा निक्कै सकस परेको देखियो। प्रधानमन्त्री देउवाले गार्ड अफ अनर लिइसकेपछि छोटो सम्बोधन गर्ने क्रममा उहाँले बोलेको माइकको आवाज कसैले पनि सुनेन। एक÷दुई वटा शब्द सुनेको भरमा समाचार बने।

गार्ड अफ अनर लिन भारतीय राष्ट्रपति भवनमा जाने क्रममा देउवाको गाडी अति विशिष्ट स्थलमा पुग्नुअगावै एउटा भुस्याहा कुकुर छिर्यो तर त्यसलाई सुरक्षाकर्मीले धपाउने प्रयास त गरे तर त्यो कुकुर मानेन र फेरि राष्ट्रपति भवनतिरै दौडियो।

त्यतिमात्रै हैन। देउवालाई अझै सकस जुत्ताले पार्यो। प्रधानमन्त्री र देउवाले लगाएको जुताले उहाँलाई हैरानै पारेको देखियो। प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा तुनावाल पार्टी सुज लगाएर जानुभएको रहेछ। महात्मा गान्धीको समाधिस्थलमा छिर्दा जुत्ता फुकाल्नुपर्ने नियम छ। उहाँले भित्र छिर्दा जुत्ता त सजिलै फुकाले दृश्य देखेको धरहराले फर्केर बाहिर निस्कँदा उहाँले तुना लगाउने क्रममा परेको सकस हेर्न लायक नै थियो।

७० वर्ष नाघेका प्रधानमन्त्री देउवाले बल्ल–बल्ल जुत्ता लगाउनुभयो। सँगै सरहनुभएकी आरजु देउवाले निकै असहज मानेको जस्तो गरेर उहाँलाई हेरिरहेको दृश्यले धरहराको मन छोएको थियो।

प्रधानमन्त्रीले जुत्ता लगाएको दृश्य निकै बेरसम्म उनका अंगरक्षक, नेपाली राजदूत दीपकुमार उपाध्याय, पूर्वमन्त्री एनपी साउदले टुलुटुलु हेरिरहेको दृश्यले मन नै कुडियो धरहराको। र बिहीबारको तालिका अनुसार देउवालाई केही कुरामा निक्कै सकस परेको देखियो। प्रधानमन्त्री देउवाले गार्ड अफ अनर लिइसकेपछि छोटो सम्बोधन गर्ने क्रममा उहाँले बोलेको माइकको आवाज कसैले पनि सुनेन। एक÷दुई वटा शब्द सुनेको भरमा समाचार बने।

गार्ड अफ अनर लिन भारतीय राष्ट्रपति भवनमा जाने क्रममा देउवाको गाडी अति विशिष्ट स्थलमा पुग्नुअगावै एउटा भुस्याहा कुकुर छिर्यो तर त्यसलाई सुरक्षाकर्मीले धपाउने प्रयास त गरे तर त्यो कुकुर मानेन र फेरि राष्ट्रपति भवनतिरै दौडियो।
त्यतिमात्रै हैन। देउवालाई अझै सकस जुत्ताले पार्यो। प्रधानमन्त्री र देउवाले लगाएको जुताले उहाँलाई हैरानै पारेको देखियो। प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा तुनावाल पार्टी सुज लगाएर जानुभएको रहेछ।

महात्मा गान्धीको समाधिस्थलमा छिर्दा जुत्ता फुकाल्नुपर्ने नियम छ। उहाँले भित्र छिर्दा जुत्ता त सजिलै फुकाले दृश्य देखेको धरहराले फर्केर बाहिर निस्कँदा उहाँले तुना लगाउने क्रममा परेको सकस हेर्न लायक नै थियो। ७० वर्ष नाघेका प्रधानमन्त्री देउवाले बल्ल–बल्ल जुत्ता लगाउनुभयो। सँगै सरहनुभएकी आरजु देउवाले निकै असहज मानेको जस्तो गरेर उहाँलाई हेरिरहेको दृश्यले धरहराको मन छोएको थियो।

प्रधानमन्त्रीले जुत्ता लगाएको दृश्य निकै बेरसम्म उनका अंगरक्षक, नेपाली राजदूत दीपकुमार उपाध्याय, पूर्वमन्त्री एनपी साउदले टुलुटुलु हेरिरहेको दृश्यले मन नै कुडियो धरहराको।

प्रतिक्रिया दिनुहोस्