जीविकोपार्जनको बाटो



पाल्पाको धार्मिक पर्यटकीय स्थल भैरवस्थानका बासिन्दाले आय आर्जन गर्नका लागि मन्दिरमा चढाइने रोट पकाउने कार्य रोजेका छन्। यहाँ आउने भक्तजनका सुविधाका लागि स्थानीयले रोट पकाइदिने र यसबापत शुल्क लिने गर्दछन्। यसबाट कैयौं व्यक्तिको रोजगारीको व्यवस्था पनि भएको छ।        तस्वीरः कविराज नेपाल⁄पाल्पा

प्रतिक्रिया दिनुहोस्