नश्लवादी विरोध



अमेरिकाको भर्जिनिया राज्यमा गोरा नश्लवादी प्रदर्शनको विरोध गरिरहेकामाथि गाडी कुदाउँदा एक महिलाको मृत्यु भएको विरोधमा आयोजित प्रदर्शनमा महिलाको तस्वीर बोकेका सहभागीहरू।

प्रतिक्रिया दिनुहोस्