ललितपुरका व्यापारिक समुदायले बुधबार राति मंगलबजारमा निकालेको भीमसेन जात्रा । वर्षेनि हुने गरेको यो जात्रा २०७२ सालको भूकम्पपछि पहिलो पटक निकालिएको हो ।



प्रतिक्रिया दिनुहोस्