बाढीपीडितको घाउमा मल्हम लगाउँदै कलाकार



बाढीपहिरोले मुलुकका धेरै भागमा जनधनको क्षती पुर्याएपछि उनीहरूको घाउमा मल्हम लगाउन कलाकारहरू अग्रसर भएका छन्। केही कलाकारले उनीहरूको घाउमा मल्हम लगाउन आर्थिक र जिन्सी सहयोग गर्ने भएका छन् भने कतिपयले उनीहरूलाई सघाउन सरकार र सर्वसाधारणलाई आह्वान गरेका छन्। फेसबुक पोस्टबाट सहयोगका लागि बढेका हातहरू यहाँ प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्