बजारमा आईसक्यो बविताको नाँच्ने गित (बबाल भिडियो सहित)



नेपाल समाचारपत्र, काठमाडौं ।
गायिका बविता सिटौलाले ‘घन्काइदेउ मादलु’ तीज गित बजारमा ल्याउनुभएको छ । तीज नजिकिँदै गर्दा सिटौलाले घन्काइदेउ मादलु बोलको गित बजारमाल्याउनुभएको हो ।

उक्त गितको निर्माता विनोद सिटौलाले गरेका छन् भने मोडलमा पार्वती राइ छिन् । कलानिधी रेकर्डिङ म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गितमा सुरज अधिकारीले शब्द तथा संगीत भरेका छन् भने उक्त गित बजारमा ल्याउन सकुना श्रेष्ठ मलेकुको विशेष सहयोग छ ।

यसअघि गायिका सिटौलाले भोजपुरी, नेवारी, तामाङलगायतका विभिन्न भाषामा गितहरु गाउँदै आउनुभएको छ । ललीतपुर एकान्तकुना निवासी सिटौलाले तिजको समयमा बर्षेनी तिज गित निकाल्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्