खेलकुदका अव्यावहारिक घटना



खेल संसारमा साथीहरूको कैयौं जोडीहरूले फ्रेन्डसिप के हो भनेर राम्रो उदाहरण दिएको हुन्छ। तर यस्तो व्यक्तिहरू पनि खेलको संसारमा पाइन्छन्। जसले साथीलाई यस्तो धोका दिन्छन्। जुन धोकाले ती साथीलाई कहिल्यै नपुर्ने घाउ दिन्छन्। उनीहरूले यति पनि सोच्दैनन् कि साथीलाई धोका दिन हुँदैन भनेर। यहाँ केही खेलमा भएको प्रेम, रोमान्स र धोकाको घटना उल्लेख गरिएको छ। यो अपाच्य पनि छ र विवादास्पद पनि छन्।

प्रतिक्रिया दिनुहोस्