शैली



 

हाम्रो देशका नेताहरु चुनाव जिताउने जनताकोमा कतिको पुग्छन् त्यो कुरा कि नेतालाई थाहा होला किचाहिँ सम्बद्ध जनतालाई थाहा होला। तर, भारतमा भने एउटा रमाइलो घटना भएको रहेछ। भारतको कांग्रेस आईका चर्चित नेता राहुल गान्धीको चुनाव क्षेत्र अमेठीमा स्थानीय बासिन्दाले बेपत्ता भन्ने शीर्षकमा उनको फोटोसहित पर्चा ठाउँ–ठाउँमा टाँसेको पाइएको छ।

नेपालमा पनि नेताहरु चुनाव जितेपछि फर्केका छैनन् भने जनताले त्यसो पो गर्नुपर्ने हो कि ? नेताले पहिल्यै सिक्ने हो भनेचाहिँ जनताका वाचा बिर्सनुभएन है। कि कसो पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्