२८ सय ४५ लाईसेन्स नम्बर सम्मका सबै अब बरिष्ठ अधिबक्ता !



नेपाल समाचारपत्र, काठमाडौं ।
लाईसेन्स नम्बर २८ सय ४५ सम्मका सबै अब बरिष्ठ अधिबक्ता हुने भएका छन । आज प्रधान न्यायधीश, न्यायधीश सहितको फुलकोट बैठकले २८ सय ४५ लाईसेन्स नम्बर सम्मकालाई बरिष्ठ अधिबक्ता बनाउने निणर्य गरेको अधिवक्ता विकास भट्टराईले जानकारी दिए । उनका अनुसार आईतबार सम्म सम्भवतः २८ सय ४५ नम्बर सम्मका सबै अधिवक्ता बरिष्ठ अधिवक्ता बन्नेछन । पहिले वरिष्ठ अधिवक्ताको संख्या लाईसेन्स नम्बर १८ सय २४ सम्म थियो ।

प्रतिक्रिया दिनुहोस्