नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी सोमबार राजधानीको धर्मकीर्ति विहारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै। सो अवसरमा राजदूतले भारतले सो विहारलाई निरन्तर सहयोग गर्ने बताउनुभएको थियो।