गायिका सृजनाको तिज गीत ‘लाहुरे माया’बजारमा



काठमाडौ,(नेस) ।
गायिका सृजना खत्रीले लाहुरेको माया नामक तिज गित भर्खरै बजारमा भित्र्याएकि छिन् । हाउडे मायाको रुपमा आफ्नो पहिचान बनाएकी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालीका धुस्कुनकी गायीका सीर्जनाले यसवर्ष तीज गीत लाहुरे माया बजारमा ल्याएकी हुन् ।

गितमा लाहुरेको माया पाउनका लागी शीवको ब्रत बसेको विषय उल्लेख गरीएको छ । उन्ले न्यूज अफ नेपाल डटकमको कुराकानिका क्रममा भनिन्,– ‘यो गीत धेरै दर्शक स्रोताको रोजाई बनेको छ । तीज गीतहरुमध्य युनिक गीत हो । यो गितमा नयाँपन दिईएको छ ।

सबैको राजाईमा परेको गीत विशेषतः यूवा पुस्ताको लागी तयार पारेको हो । पप ¥यापमा रहेको यो गतिमा म आफैले स्वर भरेको छु ।’ शव्द, लय र स्वर सृजना खत्रीको रहेको छ भने ¥याप मिस्टर आर.जे (राजेन्द्र भट्ट)ले भर्नुभएको छ ।

तिर्सना म्यूजिक प्रा.लिले बजारमा ल्याएको यस गीतमा दुर्गेश थापा र विनुको अभिनय रहेको छ । उनले तिहार लगत्तै पप आधुनिक गितहरु वजारमा ल्याउने वताईन ।

आफु सांगितीक वजारमा व्यस्त रहेको भन्दै रमाईला पाराका सकारात्मक सन्देश दिने गीतहरु बजारले मागीरहेको अनुभव सुनाईन ।

गित गाउने क्रममा मलेसीया दुई पटक पुगेको र नेपालका बिभीन्न स्टेज कार्यक्रमहरुमा जाने गरेको भन्दै नाँच्न मिल्ने गीतहरु स्रोताको माग रहने गरेको उनले सुनाईन ।

 

प्रतिक्रिया दिनुहोस्