प्रहरीलाई टेलिभिजन सहयोग



हेटौंडा,(नेस)

मकवानपुर उद्योग वाणिज्य संघले जिल्लाप्रहरी कार्यालय, मकवानपुरलाई एक थान ४२ इञ्चएलईडी टेलिभिजन सहयोग हस्तान्तरण गरेको छ । जिल्लाप्रहरी कार्यालयले आफ्नो परिसरमाचमेनागृह, बालबालिकाकक्ष, प्रकोप सामग्रीकक्ष, आपतकालीनकक्ष, प्रतीक्षालयसहित ५ कोठे नवनिर्मित भवनमा राख्न संघका अध्यक्ष राजकुमार न्यौपानेले जिल्लाप्रहरी कार्यालय प्रमुखप्रहरी उपरीक्षकवसन्तकुमार लामालाई बुधबार टेलिभिजन हस्तान्तरण गरेकाहुन् । कार्यक्रममाप्रहरी नायवउपरीक्षकवामदेव गौतम, संघ कार्यसमिति सदस्य अमृत दाहाललगायतको उपस्थितिथियो ।

प्रतिक्रिया दिनुहोस्