मुक्तक



 

अधिकार सबैलाई मिल्दै छ कतिसम्म हेप्छौ ?
ढुंगा फोरेर पनि पीपल उम्रिन्छ कतिसम्म चेप्छौ ?
पाप धुरीबाट अवश्य कराउँछ
आफ्नो गल्तीलाई हाम्रो आँखासामु कतिसम्म छोप्छौ?
– भूमिका थारु, कीर्तिपुर

प्रतिक्रिया दिनुहोस्