नयाँ उर्जामन्त्रीलाई कुलमानले स्वागत गर्दा….



नेपाल समाचारपत्र, काठमाडौ ।
लोडसेडिङ अन्त्य गरेर चर्चामा रहेका घिसिङ र पूर्व उर्जामन्त्री जनार्दन शर्माले पाएको चर्चाकाबीचमा नवनियुक्त उर्जामन्त्री शाहीले पदभार ग्रहण गरेका छन्।

उर्जा क्षेत्रमा पछिल्लो समय प्राप्त भएको प्रगतिमा शाहीले थप के गरेर देखाउलान् त्यो पर्ख र हेरको स्थितिमा छ। तस्बिरः प्रदीपराज वन्त,रासस

प्रतिक्रिया दिनुहोस्