भारत । भारत को हरियाणको पुर्व मुख्यमन्त्रि स्व. बंसीलाल को बुहारी र कांग्रेस नेता किरण चौधरीकी बहिनी सोमा चौधरी को एउटा भिडियो अहिले सोसल मिडियामा भाईरल भईरहेको छ ।

किरण चौधरी हरियाण कांग्रस बिधालय दलको नेता पनि हुन ।अहिले यो भिडियो सार्बजनिक भएसंगै हरियाण कांग्रेस पार्टि भित्र पनि अनेक सवाल हरु उत्पति भईरहेको छ ।
–इंडियाको अनलाईन भोटनाउ बोल्गपोस्ट बाट

LEAVE A REPLY