युद्धाभ्यास



पित सागरमा भइरहेको चीन–रुस संयुक्त नौसैनिक अभ्यासका क्रममा गोलाबारी गरिरहेको रुसी नौसैनिक बेडा। उक्त युद्ध अभ्यासमा चिनियाँ नौसेनाको शक्तिलाई पश्चिमा शक्तिले नजिकबाट अवलोकन गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्