रियल स्कूल अफ नेपाल वीरगन्ज अडिसन सम्पन्न



 

काठमाडौं, (नेस)
रियल स्कूल अफ नेपाल २०१७ अन्तर्गत नवौ ंक्षेत्रीय फाइनल मध्यमाञ्चलको वीरगन्जमा सम्पन्न गरिसकेका छौं। यस प्रतियोगिताबाट विजयी विद्यालय जीएचपी सेकेण्डरी स्कूल घोषित भएको छ। विजयी विद्यालयका सहभागी विद्यार्थीहरू अन्जली दुवे, रेश्मा शर्मा, जेजस शाक्य, चन्दन गुप्ता, योगेश चौधरी र अयुब मियाँ हुन्। विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१७को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्