एक हप्तामा लिंगको आकार ठुलो तथा दह्रो बनाउने ९ तरिका नयाँ तथ्यसहित !



लिंगको आकारलाई लिएर अधिकांश पुरुषहरु चिन्तित हुने गरेको पाइन्छ । आकार बढाउन विभिन्न उपायको खोजीमा पनि हुन्छन् पुरुषहरु । केहीको चिन्ता लिंगको आकारले सेक्समा समस्या पार्छ कि पार्दैन भन्ने पनि हुन्छ । लिंगको साइज बढाउन अपनाउन सक्ने तरिका पढ्नुहोस् ।

 

१. धूमपान छाड्नुहोस् : चुरोटका स–साना कणले धमनीलाई अवरोध पु¥याउँछ, जसका कारण शरीरका अंगमा पर्याप्त मात्रामा रक्तसन्चार हुन पाउँदैन र शरीरको विकास ठीकसंग हुन पाउँदैंन । यो कुरा लिंगका पनि लागू हुन्छ । त्यसै धूमपान गर्न बन्द गर्नुपर्छ ।

२. नियमित अभ्यास गर्नुहोस् : मसल्स मजबूत पार्न या तौल घटाउनमात्र जिम जाने होइन । यदि लिंगको आकार बढाउन चाहनुहुन्छ भने जिम जानुस् । यसबाट धमनीको मार्ग खुला हुन्छ र सबैतिर रक्तसन्चार पनि ठीक ढंगले हुन्छ ।

३. बढी क्यालारीयुक्त खाना खानुहोस् : बढी चिल्लोयुक्त खाना खानाले मुटुका रोगीलाई खतरा हुनेमात्र होइन लिंग छोटो हुने खतरा पनि बढ्छ । शारीरिक अभ्यास तथा शारीरिक मिहिनेत छैन भने तपाईंको धमनीमा कोलेस्टेरोल बढ्ने खतरा रहन्छ । जसबाट तपाईंको लिंगमा रक्तसन्चारमा कमी आउन सक्छ । यसकारण स्वस्थ लिंगका लागि जंक फूड खान छाडिदिनोस् ।

४. बढी फलफुल तथा तरकारी खानुहोस् : एन्टिअक्सिडेन्ट बढी भएको फल तथा तरकारी खानुहोस् । एन्टिअक्सिडेन्टले धमनीलाइ मजबूत बनाउँछ । यसैले एन्टिअक्सिडेन्टयुक्त फलफूलले लिंगको आकार बढाउन सक्छ ।

५. पेटको मोटाई कम गर्नुहोस् : लिंग ठूलो भएपनि ठूलो पेटका कारण पनि छोटो देखिन सक्छ । त्यसैले सकेसम्म पेटको मोटाईलाई कम गर्नुहोस् ।

६. तनाव कम गर्नुहोस् : निराशा र तनावले लिंगको साइज पनि घटाउन सक्छ । किनभने तनावको स्थितिमा लिंगबाट रगत फिर्ता जान्छ र साइज बढ्न पाउँदैंन । सेक्सका क्रममा उत्पन्न हुने तनावले पनि लिंग छोटो भएको महसुस दिलाउँछ ।

७. ध्यान गर्नुहोस् : राम्रो सेक्स लाइफका लागि ध्यान र योग गर्नुहोस् । ध्यानबाट शरीरमा रगतको सर्कुलेशन बढ्छ र लिंगको स ाइज पनि बढ्छ ।

८. शरीरलाई न्यानो बनाउनुहोस् : चिसो तापक्रमले पनि लिंगको आकार घटाइदिन्छ । यसैले शरीरलाई न्यानो बनाइराख्न तातो सावर लिन सकिन्छ । यसबाट रक्तसन्चार राम्ररी हुन्छ र लिंगको आकार पनि बढ्छ ।

९. पेनिस पम्प : यो एक पम्प हो, जसले क्रिम या जेलमार्फत् लिंगको आकार बढाउँछ । यसले रगतलाई तानेर लिंगतर्फ लैजान्छ । जसबाट लिंगको आकार बढ्छ । यद्यपि यो प्रयोग खतरनातक हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्