प्रतीक



उत्तर कोरियाको राजधानी प्योङयाङस्थित १ सय ५ तल्ले पिरामिड स्वरूपको रुग्योङ होटल। सन् १९८७ देखि निर्माण थालेको उक्त होटललाई उत्तर कोरियाले देशको समृद्धि र प्रगतिको प्रतीकका रूपमा लिन चाहेको थियो। तर निर्माणकार्यमा भएको ढिलाइले यसलाई होटलको रूपमा प्रयोग गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्