कीर्तिमान



फिनल्यान्डमा कीर्तिमानका लागि बरफ पग्लेर बगेको पानीमा नाङ्गै नुहान कुदेका सयौं पौडीवाज। पूर्वी फिनल्यान्डमा एक साङ्गीतिक उत्सवका क्रममा शनिबार ७ सय ८९ जनाले बिना कपडा उक्त पौडीमा भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस्