हामी कवि र कविताको ४८औं शृंखला सम्पन्न



 

नेपासमाचारपत्र
काठमाडों
पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका उत्कृष्ट सिर्जनाहरू साहित्यका विशिष्ट पाठकहरूमाझ श्रवण गराउने उद्देश्यले शुरू गरिएको ‘हामी’ कवि र कविता, को ४८औं शृंखला आइतबार सम्पन्न भयो। सर्वनामका तर्फबाट अशेष मल्र साहित्यकला मन्दिरका तर्फबाट विष्णुविभु घिमिरेले कविद्वयलाई खादा र माला लगाइदिनुभएलगतै कार्यक्रमको शुरूआत भएको थियो। लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा निरन्तररूपमा प्रत्येक महिनाको १ गते आयोजना हुने ‘हामी कवि र कविता’ अन्तर्गत २०७४ साउन १ गते मातृका पोखरेर राजेन्द्र पराजुलीले आफ्नो कविता वाचन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्