रियस्कूअफ नेपालको पूर्वाञ्चअडिसन सम्पन्न



 

काठमाडौं, (नेस)
रियस्कूअफ नेपा२०१७ अन्तर्गत सातौं क्षेत्रीय फाइनपूर्वाञ्चलको बिर्तामोडमा सम्पन्न भएको छ।

यस प्रतियोगिताबाट लिटफ्लावर्स इंग्लिलस स्कूविजयी घोषित भएको छ। विजयी विद्यालयका सहभागी विद्यार्थीहरू अतिथि अधिकारी, दीक्षा सिटौला, विधान राउत, रिन्जि तामाङ, इच्छ्या बन्सार नियोन शोर्पा रहेका। यी विजयी विद्यार्थीहरूले काठमाडौंमा सम्पन्न हुने रियस्कूअफ नेपा२०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्