सबै बैंक खाता कडा निगरानीमा



काठमाडौं, (नेस) ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरूका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । निर्देशनको पूर्णपाठ यस्तो छ ः

 

प्रतिक्रिया दिनुहोस्