रोबोटसँग सेक्स ?अब भविष्यमा मानव सेक्सलाई उछिन्ने अनुमान



प्रविधिको विकास सँगै बजारमा सेक्स रोबोटको प्रयोग निकै नै बढिरहेको पाईएको छ । युरोपाली मुलुकहरुमा त झन यसको प्रयोग व्यापक रुपमा फैलीएको छ । सेक्स रोबोट मानिसहरुको चरम सेक्स चाहानलाई केहि हदसम्म रोक्न सक्दछ ।

गत वर्षदेखि बजारमा छ्यापछ्याप्ती देखिन थालेका यस्ता सेक्स डलहरु अनेक किसिमका हुन्छन् । यति मात्र नभई यस्ता सेक्स डलहरुसँग ५० किसिमका सेक्स गर्ने तरिका हुन्छन् भने प्रयोगकर्तासँग बातचीत पनि गर्ने खालका बनाईएका हुन्छन् । लण्डनका बैज्ञानिकहरुको एक अध्यानले बढ्दो सेक्स डलको प्रयोगले प्रयोगकर्तामा ठुलो सम्स्या निमत्याउन सक्ने बताएको छ ।
रोबोटसँग हाम्रो लैंगिक भविष्य भन्ने शिर्षकमा आधारीत उक्त रिपोर्टले बच्चा जस्तो डिजाईनमा सजिएका सेक्स डलहरुको व्यापार बन्द हुनु पर्ने बताएको छ । यस्ता खालका सेक्स रोबोटले बच्चाहरुमा गम्भिर असर पर्न जाने भन्दै उक्त रिर्पोटले यस्तो तर्क प्रस्तुत गरेको हो ।
सेक्स रोबोट मनिसले नै निमार्ण गरेको हो, यसले योन सम्बन्धी हुने कयौं अप्रीय घटनाहरुको न्युनीकरणमा सहयोग पुग्छ । तर यस्ता खालका सेक्स डलका कारणले मानिसहरुमा एक्लोपना पैदा हुने विज्ञ्यहरु बताउँछन् ।

निकट भविष्यमा रोबोट सेक्सले मानव सेक्सलाई उछिन्ने अनुमान कतिपयले गरेका छन् । तर केही सेक्स रोबोट विज्ञहरुले भने रोबोटसँगको सेक्स कुलतको रुपमा विकशित हुनसक्ने र यसले मानिस मानिस बीच हुने सम्भोगलाई नै प्रतिस्थापन गर्नसक्ने जोखिम देखेका छन् ।

साथै रोबोट विज्ञका अनुसार रोबोट सेक्स लतको रुपमा विकाश हुने जोखिम यसकारणले छ की सेक्सका लागि रोबोट जतिबेला पनि तयार हुनेछ र कुनैपनि बेला सेक्सका लागि इन्कार नगर्ने भएपछि सेक्सको लत स्वतः बस्नेछ ।यसकारण विज्ञहरुले अब भविष्यमा यसले मानव सेक्सलाई उछिन्ने अनुमान लगाएका छन् ।

साथै रोबोटसँगको निरन्तर सेक्सले मानिसलाई चरम आनन्दको अनुभुति दिलाउनेछ र ऊ आफ्नो मानव पार्टनरसँग भन्दा रोबोटसँगै सहवासका लागि अघि सर्नेछ ।

एजेन्सीको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्