एसियाली फुटबल



तयारीमा–एसियाली फुटबल महासंघअन्तर्गत एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशको टोलीसँग खेल्दै छ। सोमबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्यले मंगलबार हुने खेलले च्याम्पियनसिपको तयारीमा टेवा मिल्ने बताएका छन्। उनले बताए– ‘यही खेलकै प्रदर्शनको आधारमा यूएईमा खेल्ने हो। त्यहाँ रहेका टोली केही माथिल्लोस्तर भएपछि हामीलाई यो खेलले केही टेवा पुग्नेछ।’

प्रतिक्रिया दिनुहोस्