स्विकृति



सन् २०१४ मा हृदयाघातबाट निधन भएका आशुतोष महाराजको शव उनका अनुयायीहरुको मागअनुसार फ्रिजरमा सुरक्षित राख्नसक्ने स्विकृति भारतीय अदालतले दिएको छ।

प्रतिक्रिया दिनुहोस्