कञ्चनपुरमा मतको विषयलाई लिएर ‘लफडा’, मतगणना स्थगित



बेलौरी । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मतगणना स्थगित भएको छ । मतदानको दिन खसेको मत र गणना भएको मतको संख्या फरक भएको भन्दै दलहरुबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्