कांग्रेस–एमालको विजय नहुँदै विजय जुलुस



नेपाल समाचारपत्र, दाङ । निर्वाचन कार्यालयले बिजयको घोषणा गर्न ढिला गरेको भन्दै लमही नगरपालीकामा विजयी जुलुस निकालिएको छ । आयोगले घोषण नगर्दै दलहरुले बिजयको घोषणा गर्दै अविर जात्रा गरेका छन ।
एमालेद्दारा लमही नगरपालिका वडा न १ र काङ्ग्रेस द्दारा वडा न ९ मा बिजयको घोषणा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्