रुपाकोट मझुवागढी नगरपालिका– ३ मा राप्रपा विजयी



 

खोटाङ, १७ असार । रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई (जीवन) २९९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हस्तराज राईले १७३ मत ल्याउनुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्