बाजुरामा निर्वाचन परिणाम आउन थाल्यो, बडिमालिका नगरपालिकामा कांग्रेस विजयी



दयाराम पण्डित,बाजुरा ।

बाजुराको बडिमालिका नगरपालिका वडा नं १ मा  नेपाली कांग्रेसका राम वहादुर कार्की ५४० मतलयाएर प्यानलै विजयी ।

मेयरका लागि कांग्रेसका पदम वडुवालले ५३०,एमालेका गगन रावलले २९३ ,गौमुल गाउँपालिकामा पनि मतगणना जारी । अन्य सात स्थानीय तहको मतगणना सरु हुन् सकेको छैन् । हिमाली गाउँपालिकाबाट भने मतपेटीका निर्वाचन कार्यालयमा पुर्याउन  अझै एक दिन लाग्ने बताइएको छ ।

बुढिनन्दा नगरालिका त्रिवेणी, बुडिगंगानगरपालका र छेडेदह र पाण्वगुफा र स्वामीकार्तिक गाउँपालिकाको ५ वटै तहमा अहिले सर्वदलीय बेठक बस्दै छ ।

हालसम्म मतगणनाको विषयलाई लिएर कुनै खालको विवाद नरहेको सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

गएराति १२ बजे बाट नै मतगणना सुरु भएको थियो ।

गाूम्ल नपा वडा नं ६ वसाला एमालेका प्रकास रोकायाले २८८ मत ल्याएर विजयी कांग्रेसको वडा गोरख रोकायाले २७९ मत प्राप्त गर्दै बिजय हासिल गरेका हु्न् ।

कांग्रेस सदसय अनिता रोकाया विमला विक २८५ र २८२ मत ल्याएर विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्