अभियान



गाईको मुखौटा लगाएकी कोलकाताकी फोटोग्राफर सुजात्रो घोष। गाईको रक्षा र बीफ खाएकामा लगातार भइरहेको हत्यापछि महिला हुनुभन्दा पशु हुनु भारतमा सुरक्षित रहेको देखाउन उनले त्यसरी तस्वीर खिचाएको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्