मरेका बाख्रा लिई आएको बसका चालक पक्राउ



नेपाल समचारपत्र, काठमाडौं ।
काठमाडौं नागढुंगास्थित चेकप्वाईन्टमा जाँच गर्नेक्रममा सर्लाहीको मलगंवाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुहरु नभएको ना.५ ख २७७० नम्बरको बसमा ल्याएका १८ मरेका र ४ वटा जिउँदो बाख्रा फेला पारी उक्त बस र चालक सर्लाही मंलगवा बस्ने उमेश राय यादवलाई आइतबार प्रहरीले नियन्त्रयणमा लिएर पशु क्वारेन्टाईन कार्यालय सुकेधारा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्