एसईईको नतिजा सार्वजनिक



काठमाडौं । (नेस)
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ ।

नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएको नेपाल समाचारपत्र  संवाददाता ईश्वरराज ढकालले जनाकारी दिनुभयो ।

गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ४ लाख ६२ हजार विद्यार्थी सहभागी थिए ।

नतिजा हेर्ने तरिका

प्रतिक्रिया दिनुहोस्