राष्ट्रपति विद्यादेवी भण्डारी



स्विजल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १०६औं सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । पछिल्ला वर्षहरूमा महिलाहरूको श्रम पहुँच बढे पनि समाज र कार्यस्थलमा हुने विभेद यथावत रहेकाले महिलामाथि हुने विभेद अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।   तस्वीरः एजेन्सी

प्रतिक्रिया दिनुहोस्