२ नम्बर प्रदेशको निर्वाचन असोज २ गते, बाँकी असार १४ मै सम्पन्न गर्ने निर्णय



काठमाडौ (नेस) ।

सत्तारुढ दल र राजपा नेपालबीचको छलफलमा २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय भएको छ । प्रदेश नम्बर २ मा असोज गते तेस्रो चरणमा सम्पन्न गर्ने सरकारले निर्णय गरेको छ ।

बाँकी १,५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मै सम्पन्न गराउने गरी दलहरुबीच सहमति भएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्