आइजिपी प्रकरण : मुद्दा फेरी स्थगित



काठमाडौँ (नेस) ।
नेपाल प्रहरी महानिरीक्षक निक्युक्ति विवादसम्वन्धीको मुद्दा विहीबार पनि स्थगित भएको छ । जेठ १७ सर्वोच्च अदालतले मुद्दा हेर्दाहर्दैमा राखेको थियो बिहीबार दैनिक पेसीबाट स्थगित भएको सर्वोच्च स्रोतले जनाएको छ ।

मुद्दा स्थगितको कारण थाहा नभएको बताएइएको छ ।

प्रतिक्रिया दिनुहोस्