चुनाव सार्ने प्रस्ताव आयोगद्वारा अस्वीकार



काठमाडौ (नेस) ।
राष्ट्रिय जनता पार्टीसँग वार्ता गर्नुभन्दा अगाडी सत्तारुढ दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग गरेको छलफलमा निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनसार्ने प्रस्ताव अस्वीकार गरेको छ ।
सरकारले भने तराईका केही जिल्लामा चुनाव सारेर भएपनि राजपालई चुनावमा सहभागी गराउन चाहेको छ ।

तर, निर्वाचन आयोगका पदाधिकारीहरुले अब चुनाव कुनै हालतमा पनि सार्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्