व्हील ओकेको विज्ञापनमा राजेश हमाल दम्पती

काठमाडौं, (नेस)
युनिलिभर नेपालले ‘व्हील ओके किन्नुमै छ बुद्धिमानी’ नामक विज्ञापनमा महानायक रोजश हमाल र उहाँकी श्रीमती मधू हमाललाई एकै साथ उतारेको छ

समाजलाई लाभदायक उत्पादन बजारमा ल्याउनु युनिलिभर नेपालको उद्देश्य प्रष्ट पार्न हमाल लम्पतीलाई आवद्ध गरेको कम्पनीले जनाएको छ।

नेपाली बजारमा लामो समयदेखि व्हील ओकेले साबुनको जगतमा राम्रो नाम र विश्वास कमाउन सफल भएको कमपनीको दावी छ। यो सफलतालाई अझ बढाउनका लागि कम्पनीले अब नयाँ प्रवद्धनात्मक अभियान सुरु गरेको बताएको छ।

कम्पनीका अनुसार विज्ञापनमा राजेश हमाल र मधु हमालले व्हील ओकेमा रहेको कागतीको शक्ति, कागतीको गज्जबको बास्ना, बोसो रहितको छाप र सम्पूर्ण जानकारी भएको लेबलको बारेमा बताइएको छ।

प्रतिक्रिया दिनुहोस्