कला



दोहाको अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको २३ फिट अग्लो पितलको विशाल टेडिवियर। एक दशकअगाडि स्विस कलाकार उर्स फिसरले बनाएको उक्त टेडिवियर न्युयोर्कमा सन् २०११ मा भएको एक लिलाममा ६८ लाख डलरमा किनेको थियो।

प्रतिक्रिया दिनुहोस्