संसद् बैठक ३ बजेसम्मका लागि स्थगित,के होला प्रधानमन्त्री निर्वाचन ?



काठमाडौं (नेस) ।

आइतवार बिहान प्रधानमन्त्री निर्वाचनका लागि बोलाइएको व्यबस्थापिका संसद्को बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

दलका प्रमुख सचेतकहरुबीचको छलफलमा सहमति जुटन नसकेपछि सभामुख ओनसरी घर्तीले संसद् बैठक दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सुचना टाँसेर स्थगित भएको बताइएको छ ।

संसद बैठक स्थगन सँगै आज हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्